spot_img

सशस्त्र प्रहरी बल पर्साद्वारा साढे २१ लाख बराबरको सामान बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ असोज । सशस्त्र प्रहरी बल पर्साले २१ लाख २१ हजार ८०० मूल्य बराबरको अबैध कपडा बरामद गरी वीरगंज भन्सार कार्यालयले बुझाएको छ ।
सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार आज सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोली र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगंज महानगर–१६ नगवा नयाँबस्तिबाट भारतबाट अबैध रूपमा भित्र्याइएको कपडाहरु बिभिन्न घरहरूमा लुकाई छिपाई बेवारिसे अवस्थामा गोदाम गरी राखेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रहरीले उक्त स्थानबाट कपडा तथा डि.सी. प्रोटिन पाउडरलगायत २१ लाख २१ हजार ८०० मूल्य बराबरको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर