spot_img

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं. १३ मुर्लीको नयकाटोलास्थित घरमा निधन भएको हो ।
वीरगंजका विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा निर्धक्क कलम चलाउँदै आउनुभएका उनको दुइवटा छोरा, दुईवटी छोरी र पत्नी छन् ।
अस्वस्थ भई नारायणी अस्पताल तथा काठमाडौंका अस्पतालमा उपचार गराई घरमै बसेर उपचार गराइरहनुभएका उनको निधन भएपछि पर्सेली सञ्चार जगतलाई ठूलो क्ष्Fति पुगेको छ ।
उनको आज बिहान वीरगंज अशोकवाटिकास्थित दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर