spot_img

सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीद्वारा प्रहरी उपरीक्षक मिश्रको स्वागत कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ माघ । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रको स्वागत कार्यक्रम गरेको छ ।
एसपी गौतम मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने बताए । प्रमुख अतिथि मिश्रले सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै स्थानीय स्तरसम्म सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे । उनले सुरक्षा सुदृढीकरणमा नागरिक सहभागीता अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमहरू जनचेतना अभिवृद्धि गर्न महवपूर्ण रहेको बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजना गरेको कार्यक्रम केन्द्रका सचिव कुल नारायण प्रधान ले गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं. १३ का वडाअध्यक्ष हिरा गिरी, वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि. श्याम बहादुर बस्नेत, विभिन्न विद्यालयका प्रध्यानध्यापक, विद्यार्थी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका भद्रभलादमी, समाजसेवी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर