spot_img

नेपाल सरकारले हचुवाको तालमा बजेट बनाउछन, सरोकारवाल

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज,८ चैत.नेपाल सरकारले आर्थीक बर्ष २०८२÷०८३का लागी बजेट निर्माणको प्रक्रियामा रहेको अवस्था नेपाल राष्ट्र बैक मधेश प्रदेश कार्यलय वीरगजले एक कार्यक्रमको आयोजना गरि सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम सम्पन भएको गरेको ।
राष्ट्र बैक आर्थीक अनुसन्धान बिभागले वीरगजका होटल लर्डस दियालोमा आयोजित पुर्व बजेटकालिन अन्र्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले नेपाल सरकारले अहिलेसम्म हजुवाको तालमा बजेट निर्माण गरिरहेको बताएका थिए । नेपाल सरकारसंग आएका आयस्राुेत राज्श्व संकलनको अधारमा बजेट निर्माण गर्नुको सटो प्रतिबर्ष बजेटको अकार बढाउन नै ठुलो गल्ति गरिरहेको बताएका छन ।
राज्श्व संगकलनको स्रोतको खोजी नगर्ने डोेनरको अधामार बजेट बनाएर लागु गर्नु नै नेपाल सरकारको ठुलो गल्ति भएको बताएका थिए । स्रोतको खोजी नगर्ने आफुहरु भएको स्रोतहरुलाई बिभिन्न तरिकाले बन्द गर्न लगाउने,राज्श्व तिर्ने व्यवसायीमाथी करमाथी कर थपे देश नचल्ने बताए ।
देशमा बढदो चालुखर्च नियन्त्रण अहिलेको आवश्यक्ता रहेको सहभागीहरुले बताएका थिए । नेपालमा बर्षैदेखी घटदो पुजीगत खर्चको कारण पता लाउन नसक्ने नेपाल सरकारले कसरी देशको अर्थाीक बृधी दर बढाउने चिन्ता छाएको सहभागीहरुको भनाई थियो । अहिलेसम्म बितरण मुखी पुजीगत खर्चको कारणको देश बिकास हुन नसेको अफना राय सहभहभागीले दिएक दिएका थिए ।
अर्को तिर राज्यको फरक फरक निती नियमको कारण देशमा रहेका सर्बसधारण लगाएत उधोगी कर्मामा परिरहेको घटना सबैलाई थाहा भएपनि राज्यले जनचहना बिपरित आफु खुशी बजेट बनाएसम्म देश बिकास नहुने उनीहरुको तर्क रहेको थियो ।
हालैमा ल्याएका मिटरव्याजी सम्बन्धि नितीको कारण सर्बरधारणहरु कती मर्कामा रहेको राज्यलाई जानकारी भएपनि कानुनमा केही परिर्वतन नल्याएको कारण नेपाली जनताहरु अहिले मारमा परिहेको बताएका छन । मिटरव्याजी कारण पिडीतलाई बैक वा साहु पनि ऋण नदिएपछि उनीको कस्तो अवस्था छ,त्यसको अनुसन्धान नेपाल राष्ट्र बैकले गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका अनुसन्धान उपनिर्देशक बिष्णु प्रसाद सुवेदीले आफनो कार्यपत्र प्रस्तुत गरिदै देशका आर्थीक बृधी ४.३ प्रतिशत रहेको बताए । तर कम्तीमा आर्थीक बृधी ६ प्रतिशत हुनु पर्छ ।
व्यापर घटा बढिरहेको, भुक्तानी सन्तुलन उतराव चढाव, बितीय संचिती रकम तिब्र रुपमा घटी रहेको,बिदेशी मुद्राको आवश्क्ता बढी रहेको जानकारी गराएका थिए ।
संसांर मध्ये भियतनाम बाहेक नेपाल बिदेशी कर्जा लिनमा अगाडी रहेको कार्यपत्रमा उल्लेख छ । व्याजदर घटीरहेको, निशक्रिए कर्जा बढदो,पुजीगत खर्च नहुने, चालुखर्च बढदै जानु, सार्वजनिक ऋण बढदै जानु,आन्तिक ऋण जोखीमा पर्नु नेपाल सरकारको मुल समस्या रहेको उपनिर्देशक सुवेदीले बताए । कार्यक्रमा कर्षी क्षेत्र,उधोग,
सेवा क्षेत्र,पुर्वाधार क्षेत्र,बैदेशीक व्यापार लगाएत अन्य सरोकारहरुको सहभागी रहेको थियो । अनुसन्धान बिभागका उप निर्देशक बिष्णुप्रसाद सुवेदीको सभापतिव्मा शुरु भएको कार्यक्रममा निर्देशक सुशील पौडेल, वीरगज उधोगा बाण्ज्यिसंघका बरिष्ठ उपाध्यक्ष हरि गौतम,वीरगज महानगरपालिका प्रमुख कार्यकारी अधिकृत अरबिन्दलाल कर्ण, उधोगी मनोज दास लगाएत अन्य सहभागीहरु आफना धर्ना राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

सम्बन्धित खबर