spot_img

दुर्ई साँढेको जुधाइमा परेर एकको मृत्यु

पढ्न छुटाउनुभयो ?

जनकपुर, १२ जेठ/ धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुर्ई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उहाँलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरूणबहादुर सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

वीरगंज, 30 पुस /आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन...

सम्बन्धित खबर