spot_img

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
दुर्घटनापछि तत्कालै प्रहरीको टोली घटनास्थलमा पुगेर मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार तीव्र गतिमा आइरहेको मोटरसाइकलले साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर