spot_img

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट

पढ्न छुटाउनुभयो ?

काठमाडौं ९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने भनिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर