spot_img

१४ जना सहसचिव पदमा बढुवा सिफारिस

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार जारी गरेको सूचनाअनुसार रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।

सचिवालयले नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखा परीक्षा सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

समाजसेवी युवा व्यवसायी बिनोद यादव प्रवास नेपाली सम्पर्क विभागको सल्लाहकारमा नियुक्त

क्वालालम्पुर मलेसिया। प्रवासी नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र उद्यमशीलतामार्फत परिचित युवा व्यवसायी बिनोद कुमार यादव प्रवास नेपाली सम्पर्क विभाग,...

सम्बन्धित खबर