spot_img

साढे आठ हजार किलो गहुँसहित टयाक्टर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएका आठ हजार ५६० केजी गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
बुधवार बिहान भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगंजतर्फ आइरहेको ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा लोड रहेको आठ हजार ५६० किलो गहुँ सूचनाको आधारमा प्रहरीले वीरगंज वडा नं.१९ केहुनिया तिलावे पुल स्थित सडकखण्डमा नियन्त्रण लिएको थियो । प्रहरीलाई देख्ने बित्तिकै चालकले टयाक्टर छाडेर फरार भएका थिए ।
टयाक्टर र गहुँ कारबाइको लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर