spot_img

२५ किलो गाँजा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, बाराले २५ किलो गाँजा बरामद गरेको छ । कात्तिक १ गते राति बारा, वडा न. ०७ सनफुलवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती जाने क्रममा चारपाँच जना पुरूषले प्रहरी टोली देख्ने बितिकै गाँजा फालेर भारततर्फ फरार भएका छन् ।
प्रहरीले गाँजाको झोलाबाट ५ किलोको दरले २५ किलो गाँजा बरामद गरि जिप्रका, बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

लागूऔषध ओसारपसारमा संलग्न तीनजना पक्राउ

वीरगंज, ३२ असार । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध एम्पुल ओसार पसार कार्यमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरेको...

सम्बन्धित खबर