spot_img

वीरगंजमा लामखुट्टेको आतंक बढयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ मंसिर । नानाथरीका रोग सार्न मद्दत गर्ने शरीरमा अति नराम्रोसँग टोक्ने मच्छर धुप र मच्छर झुल बिना रातमा सुत्नै नसकिने घरका कोठा आँगन खेतवारी जताततै भन्किरहने लामखुट्टेको आतंक बढेको छ । तराई मधेसका जिल्लाहरूमा केही दिनदेखि लामखुटेको संख्या निकै बढेको छ। दिनरात लामखुटेको टोकाईबाट सताउँदै आएका तराईबासीले अहिले लामखुटेले टोकाइबाट आजीत भएका छन् ।
डेङ्गु रोग सार्ने लामखुटेको टोकाईबाट बच्नै पर्छ। लामखुटे मानिस गाईवस्तुको शत्रु नै हो । प्रकोपबाट बच्न नियन्त्रण गर्न वीरगंज महानगरपालिकाले कहिलेकाहीँ मच्छर विरूद्ध औषधि छरे पनि मच्छर नियन्त्रण भए पनि निर्मूल भने हुँदैन। फोहर पानी र फोहोर क्षेत्र भएको ठाउँमा केही मच्छर लाग्दछ। मच्छरको प्रजनन फोहर पानीमै हुन्छ मच्छरबाट बच्न तराईका अधिकांश गरिबका घरमा कस्ने झुल र मच्छर हटाउने धुप हुँदैन। मच्छरको टोकाइबाट रोग पनि गरिब परिवारहरूलाई नै बढी सर्ने गरेको छ। अति ठन्डी र अति गर्मीमा मच्छर टिक्न सक्दैन भनिन्छ। न गर्मी न ठन्डी मच्छर लाग्नका लागि अति अनुकुलित वातावरण हो। हिमालमा समेत मौसम परिवर्तन जलवायु परिवर्तनका कारण मच्छर लाग्ने गरेको समाचार पढ्न पाइएको छ। मच्छर नियन्त्रणका लागि नानाथरिका झुल र धुप बनेका छन।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर