spot_img

ठूलो परिमाणमा लागूऔषधसहित रिक्शाचालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ माघ । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एकजना रिक्शाचालकलाई पक्राउ गरेको छ ।
पुस २ गते राति ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उक्त लागूऔषधसहित रिक्सा चालक वीरगंज महानगरपालिका वडा नं.१ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्णलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

नाबालिका बलात्कार प्रकरण फरार शिक्षक हाजिर भए

सखुवाप्रसौनी गाउँपालिकामा गत चैत १६ गते पाँच कक्षामा अध्ययनरत १२ वर्षीया छात्रामाथि एकजना शिक्षक र अर्का एकजना युवकले गरेको बलात्कारको घटनाले नयाँ...

सम्बन्धित खबर