spot_img

वीरगंजको कफ्र्यु ११ बजेदेखि राति १० बजेसम्मको लागि स्थगित

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्साले विगत दुई दिनदेखि वीरगंजमा लागेको कफ्र्यु आदेश स्थगित गरेको छ ।
आज बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विज्ञप्ति जारी गरी फागुन ७ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफर्यु आदेश जारी गरिएकोमा सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी बुधवार बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मको लागि कफर्यू आदेश स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुसः सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति...

सम्बन्धित खबर