spot_img

बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ चैत । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगर–१५ बसपार्कबाट घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बिहीवार बसपार्क स्थित सवारी साधन तथा पैदल यात्रीहरू समेतको चेकजाँच गरिरहेको अवस्थामा पथलैयाबाट बिभिन्न सवारी साधनबाट एक हजार तयारी मदिरा बरामद गरी स्थानीयको रोहबरमा पोखेर नष्ट गरेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर