spot_img

मुर्ली १२ का वडाध्यक्ष सुरेश गुप्ताले रोजामा बसेका करिब १२ सय मुस्लिम समुदायलाई  सामुहिक इफ्तारी गराए

पढ्न छुटाउनुभयो ?

२३चैत, वीरगन्ज / दिपक कुशवाहा

बिरगंज वार्ड नम्बर १२ का वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुनको लागी इफ्तारी को आयोजना गर्नु भएको थियोे ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा मुर्ली १२ का वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका थिए ।

वाडा अध्यक्ष गुप्ताले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गरेको बताए।

वाडा अध्यक्ष सुरेश गुप्ताले इफ्तारमा सहभागी भइदिनको लागि वडा नम्बर १२ का मुस्लिम समुदायलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर