spot_img

१२ लाख रकमसहित एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

असार ३ / पर्सा
वीरगञ्ज ।  सशस्त्र प्रहरी पर्साले १२ लाख हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सारबाट खटीएको चेकप्वाईन्ट डिउटी टोलिले १२ लाख हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट प्रदेश २–०३–०२० प ४२२२ नम्बरको मोटरसाइकलमा बिरगञ्ज तर्फ आउँदै गरेको जितपुर–सिमरा –७ जितपुर टोल बस्ने छठु महतो कोईरलाई पक्राउ गरेको सशस्त्र प्रहरी पर्साल जनाएको छ ।

उनले हेल्मेट भित्र लुकाई छुपाई राखेको श्रोत नखुलेको नेपाली रु. १२ लाख र बिभिन्न बैंकका चेकहरु बरामद गरेको प्रहरीले जनाएको छ । आवश्यक कार्वाहिको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र...

सम्बन्धित खबर