spot_img

खेस्राहामा सञ्चालित चारवटा घरेलु मदिरामा तोडफोड

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ साउन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीमा तोडफोड गरेको छ ।
प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीबाट दुई हजार कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी गराएका छन् ।
प्रहरीले मदिरा उद्योग सञ्चालन गर्नेहरुको खोजी गरिरहेको जिप्रका, पर्साका प्रवक्ता भारतीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

अस्पतालका कबाड सामान गुपचुप बिक्री

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् । अस्पताल...

सम्बन्धित खबर