spot_img

पर्साबाट भारी परिमाणमा गाँजा र चरेस बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३२ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो मात्रामा गाँजा र चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
साउन ३१ गते राति ८ बजे पर्सा पटेर्वासुगौली गाउँँपालिका वडा नं.४ अकवा गाउँको बाँसघारीमा लुकिरहेका कालिकामाई गाउँपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँँलाई पक्राउ गर्दा उनको साथबाट ३० किलो गाँजा बरामद भएको थियो ।
प्रहरीले मियाँसँग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइ छिपाई राखिएको अवस्थामा चरेश १९२ किलो र गाँजाको धुलो (पोलाण्ड) २६७ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक दीपक भारतीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर