spot_img

७१औं क्षयरोग नियन्त्रण दिवस वीरगंजमा पनि मनाइयो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर । ७१औं राष्ट्रिय क्ष्ँयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्ष्ँयरोग सक्रिय खोज पडताल क्ष्ँयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाले कार्यक्रम सम्पन्न गरेको छ ।
माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयको कक्षामा छात्रछात्राहरुलाई क्षयरोग नियन्त्रण दिवसको उपलक्ष्यमा कार्यक्रम गरिएको थियो ।
नेपाल क्षयरोग नियन्त्रण संस्थाका सदस्य शम्भुप्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब मेट्रोसिटीका अध्यक्ष अशोक बेरिवाल, सुदेश लाखे, नरोत्तम पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण उमेशकुमार गुप्ताले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर