spot_img

तेक्वान्दो डोजांगकको ग्रेडिङ कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ मंसिर । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार वीरगंज तेक्वान्दो डोजांगको ग्रेडिङ कार्यक्रम शनिवार वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रममा तेक्वान्दो खेलाडीहरुलाई विभिन्न ग्रेडिङ गरिएको थियो । कार्यक्रममा प्रथम वर्णवाल, नवलकिशोर साह, रुस्तम शेख, राजेन्द्र शाहीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर