spot_img

होलीमा चर्को आवाजमा डिजे नबजाउन प्रशासनको आग्रह

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलवार विज्ञप्ति जारी गर्दै होली पर्व मनाउने क्रममा इच्छाविरीत रंग नलगाउन आग्रह गरेको छ ।
विज्ञप्तिमा जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने लोला हान्ने, जबरजस्ती अमर्यादित तथा उच्श्रृंखल व्यवहार गर्नु कानुनविपरीत रहेको प्रजिअ गणेश अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कानुनविपरीत होली पर्वमा अमर्यादित व्यवहार गरेमा त्यस्ता व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाई गरिने, सर्वसाधारणलाई असर पर्ने चर्काे आवाजमा डिजे नबजाउन उनले आग्रह गरेका छन् । सर्वसाधारणको दैनिकी प्रभावित हुने गतिविधि नगर्न विज्ञप्तिमा अपील गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर