spot_img

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट

पढ्न छुटाउनुभयो ?

काठमाडौं ९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सुरक्षण मुद्रणसम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण गर्ने भनिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

- Advertisement -spot_img
spot_img

ताजा खबर

जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको...

सम्बन्धित खबर