spot_img

महानगरको सडकमा रिफलेक्टर रोड स्टड लाइट बल्न छोड्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज ९ पुस ।
वीरगंजको मुख्य सडकको दायाँ बायाँ सडकमा जडान गरेको अधिकांस सडक रिफलेक्टर रोड स्टड लाइट बल्न छाडेका छन् । गुणस्तरहीन रिफलेक्टर रोड स्टड लाइट जडान गरेको कारण बिग्रेको स्थानीयको भनाइ छ ।
सडक बिभागले मुख्य सडकमा सवारीका साधनको लागि संकेत दिन सडकको दायाँ–बायाँ पिच सडकमा सडक संकेत बत्ती जडान गरेको थियो । बत्ती जडान गरेको छ महिना पनि भएको छैन अधिकांस बत्तिहरू बल्न छाडिसकेका छन । सडक बिभागका कर्मचारीले कमिसनको प्रलोभनमा परि गुणस्तरहिन बत्ती जडान गरेको स्थानीयको आरोप छ । सो सम्बन्धमा बुझ्न खोज्दा सडक बिभागका कोहिपनि कर्मचारी जवाफ दिन तयार भएनन् ।
सडकको किनारमा मुख्य सडकमा नियमित चल्ने गाडीहरूको लागी चाहिने स्थान छुट्याएर सडक किनारमा सडक बिभागले अटोम्यााटिक रातो बत्ती जडान ग¥यो । ठूलो राजमार्गदेखि ठुला शहरमा पनि सडक डिभाइडरमा रातो र राती पिल पिल गरेर बल्ने बत्ती जडान गरेको थियो ।
तर वीरगंजका सडकमा जडान गरिएका रिफलेक्टर रोड स्टड लाइट अधिकान्स बल्न छोडेको छ । सडकले कमसल सामान जडान गरिंदिदा छ महिना बित्न नपाउदै बल्न छोड्यो यस्को दोषी को ?
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर