spot_img

बारा प्रहरीद्वारा एक करोड मूल्य बराबरको प्याज भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ पुस । जिल्ला प्रहरी कार्यालय बाराले असोजदेखि पुस ५ गतेसम्म एक करोड १ लाख ५८ हजार मूल्य बराबरको प्याज नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय चलान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बारा मातहतको इलाका प्रहरी कार्यालय जीतपुर, इलाका प्रहरी कार्यालय अमलेखगंज र प्रहरी चौकी पथलैयाले असोजदेखि पुस ५ गतेसम्म भन्सार छलीका अबैध रुपमा नेपाल भित्रिएको १ करोड १ लाख ५८ हजार ७ सय रुपियाँ मुल्य बाराबरको प्याज नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज, पर्सा र राजश्व कार्यालय पथलैया, बारा बुझाइएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षध दधिराम न्यौपानेले आज जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर