spot_img

तराईको जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर

पढ्न छुटाउनुभयो ?

वीरगंज १५ पुस । तराईको जिल्लाहरूमा घाम नलागी हुस्सु लाग्ने गरेकोले अत्याधिक चीसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
तराईको जिल्लाहरूमा तीन दिनदेखि घाम नलागेको र हुस्सु लागि चिसो हावा चल्ने गरेको कारण अत्यधिक चिसो भएको छ । चिसो बढे पछि जनजीवन कष्टकर बनेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन । चिसोले गर्दा मानिसहरू घरबाट कम मात्रामा निस्कने गरेका छन् । बजार पनि सुनसान जस्तै भएको छ ।
गरिबीको रेखामुनि रहेका विपन्न वर्ग पनि न्यानो कपडा नहुँदा चिसोले प्रभावित भएका छन । विगतमा स्थानीय निकाय विभिन्न सामाजिक संघसस्थाहरूले गरिब परिवारलाई न्यानो कपडा बितरण गर्ने गरेका थिए यस वर्ष भने दाताहरू निष्क्रिय देखिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर