spot_img

गढीमाई मेलामा चार हजार कपडा वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज २२ मंसिर । वीरगंज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण गरेको छ । बारा कुर्मी सेवा समितिको पन्डाल मेला परिसरमा आयोजना भएको कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले बताए । कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मनोज मिश्रा, संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, केदार गुप्ता , पवन गुप्ता, सदस्यहरु संजय पटेल, राजेश पटेल, विशेस्वर पटेल, आकाश पटेल, श्रवन बहादुर रायमाझी, राजेन्द्र भट्टराई जानकी देविलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

मन्त्री हटाउनेबारे एमालेले कुनै निर्णय गरेको छैनः मण्डल

महोत्तरी । असार - २८/ नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा...

सम्बन्धित खबर