spot_img

प्याब्सन यु–१२ः अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ फागुन । प्याब्सन वीरगंज यु–१२ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अल्पाइन मावि ९ विकेटले शानदार विजयी भएको छ । ज्ञानदा एकेडेमीको खेल मैदानमा आज मिनील्यान्ड मावि र अल्पाइन माविबीच खेल भएको थियो । टस जितेर ब्याटिङ गरेको मिनील्यान्ड माविले १० ओभरको खेलमा ४ विकेटको क्ष्Fतिमा ८३ रन बनाएको थियो । प्रतियोगितामा मनीष कुमारले २५ र सचिन कुमारले २४ रन लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अल्पाइन माविले एक विकेटको क्ष्Fतिमा चार ओभर खेल्दै ८७ रन बनाएर विजयी भएको थियो । प्रतियोगितामा रविकिसनले ४२ रन र अपूर्वले २० रन बनाएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर