spot_img

वीरगन्जमा कुस्ती सम्पन

पढ्न छुटाउनुभयो ?

बीरगंज महानगरपालिका–१६ इनर्वामा इनर्वा महावीर मन्दिर संरक्षण समाज, पर्सा द्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा विराट कुस्ती (दंगल) प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत कुस्ती खेलको संरक्षण र प्रवर्द्धनका लागि यो प्रतियोगिता एक महत्त्वपूर्ण प्रयास भएको बताए।

त्यसैगरी बीरगंज महानगरका मेयर राजेशमान सिंह पनि कार्यक्रममा उपस्थित थिए।

उक्त प्रतियोगिताले सांस्कृतिक पहिचान उजागर गर्न, तथा युवा पुस्तामा अनुशासन, साहस र आत्मविश्वास बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर