spot_img

धारिलो हतियार प्रहार गरी युवकको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असोज । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपाती निवासी एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको छ ।
पिपरपातीका अमरेश सिंहको शव गएराति स्थानीयवासीले दक्षिण सीमा नजीकै देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले आज बिहान शवको मुचुल्का बनाई पोस्टमार्टमको लागि कलैया अस्पताल लगेको छ । प्रहरीले अनुसन्धानको क्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर