spot_img

खानेपानी मन्त्री प्रदीप यादवद्वारा राजीनामा

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मंगलवार उनले आफ्नो सामाजिक सञ्जालमार्पmत राजीनामाको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘प्रिय युवा भाइ बहिनीहरू तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सुत्रधार हुनुहुन्छ । हिजो ‘जेन जी’ युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर